ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीले ५ दलीय गठबनमा क्षेत्र नम्बर २ मा भाग मागेकाे छ । भाग नदिइए अमान्य हुने नेताहरूले चेतावनी दिएका छन् ।
यस क्षेत्रका नेताहरूले बिहीबार संयुक्त बिज्ञप्ती जारी गर्दै भाग नदिइए अमान्य हुने बताएका हुन् ।
क्षेत्रीय सभापति महानन्द यादव, महासमिति सदस्य अनिल कुमार झा, संविधान सभा सदस्य एवं महासमिति सदस्य रन्जित कर्ण, क्षेत्र २ क को सभापति महेन्द्र प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण मण्डलसहितकाले बिहीबार बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र दुबै प्रदेश क्षेत्रमा जसपा र माओवादीले दाबी गरिरहदा कांग्रेसले पनि भाग खाेजेकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

Next Post

सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

बलिउड अभिनेता/अभिनेत्री, जो मांसाहारीबाट शाकाहारी बने

बलिउड अभिनेता/अभिनेत्री, जो मांसाहारीबाट शाकाहारी बने

सोशल मिडियाबाट एक हप्ता ब्रेक लिनुस्, डिप्रेसन र चिन्ताका लक्षणहरूलाई कम गर्नुस्

सोशल मिडियाबाट एक हप्ता ब्रेक लिनुस्, डिप्रेसन र चिन्ताका लक्षणहरूलाई कम गर्नुस्

‘एआई’ ले सन् २०३० अगाडि आणविक युद्धजस्तै विनाश ल्याउन सक्ने विज्ञको चेतावनी

‘एआई’ ले सन् २०३० अगाडि आणविक युद्धजस्तै विनाश ल्याउन सक्ने विज्ञको चेतावनी

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.