ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

Loading

राजविराज । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरी प्रशासन अहिलेको गठबन्धन सरकारको कारिन्दा नरहेको बताएका छन् । उनले सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

सप्तरीको कंचनरुप नगरपालिकामा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले धाँधलीवाद सरकारप्रति वफादार नहुन आग्रह गरे । ‘सरकारले अलोकतान्त्रिक आदेश दिन्छ भने अस्वीकार गर्नुपर्छ’ उनले भने, ‘कानुनको राज्य स्थापित गर्ने तपाईंहरुको पनि अधिकार हो ।’

कानुन बाहिर एमाले नजाने भन्दै उनले कहीं पनि बिथोल्ने, होहल्ला कसैले गर्न नहुने बताए ।

ओलीले सत्तारुढ गठबन्धनले नै नागरिकताको समस्या समाधान हुन नदिएको आरोप लगाए । ‘म प्रधानमन्त्री हुँदा संसद नभएका बेला अध्यादेश मार्फत् नागरिकताको समस्याको समस्या समाधान गर्न खोजेको थिएँ’ ओलीले भने, ‘तर गठबन्धनमा रहेकाहरुले मुद्दा हाले । अदालतको दुरुपयोग गरेर रोक्न लगाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रद्वारा झाँकी प्रदर्शन र शुभकामना आदानप्रदान (फोटोफिचरसहित)

Next Post

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.