ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

Loading

राजविराज । नागरिकता विधेयक प्रमाणीकरण नगरेको बिरोधमा सप्तरीको दुई ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । सदरमुकाम राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहमा पुत्ला जलाइएको हो ।

राजविराजमा जनमत पार्टीका नेता÷कार्यकर्ताले भण्डारीको पुत्ला जलाएका छन् । पुतला जलाउने क्रममा प्रहरी र जनमतका नेताबीच घम्सासम्सीको भएको छ । सोही क्रममा जनमतका युवा नेता उदयनाथ मण्डल घाइते भएका छन् ।

उनीहरुले शुक्रबार सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन् । राष्ट्रपतिबिरुद्ध नाराबाजी गर्दै उनीहरुले पुत्ला जलाएका हुन् ।

पुत्ला जलाउने क्रममा जनमतका जिल्ला अध्यक्ष ममता झा सहित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यस्तै, भारदहमा जनता समाजवादी पार्टी (जसपा) का नेता÷कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला जलाएका छन् । जसपा क्षेत्र नम्बर १ ख को आयोजनामा पुत्ला दहन गरिएको हो । जसपाका क्षेत्रिय अध्यक्ष जितेन्द्र खड्गाको नेतृत्वमा गएका नेता÷कार्यकर्ताले भारदह चोकमा राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भन्सार छलेर ल्याइयो मोटरसाइकल, प्रहरीले लियो नियन्त्रणमा

Next Post

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

सप्तरीको कुन क्षेत्रमा कति मतदाता ?

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

निर्वाचनमा नेपाली सेनालाई परिचालन गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.