ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राष्ट्रपतिको पुत्ला जलाउने क्रममा राजविराजमा प्रहरी–लोसपाका नेता–कार्यकर्ताबीच घम्साघम्सी

राष्ट्रपतिको पुत्ला जलाउने क्रममा राजविराजमा प्रहरी–लोसपाका नेता–कार्यकर्ताबीच घम्साघम्सी

Loading

राजविराज । राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउने क्रममा बुधबार राजविराजमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता÷कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ ।

नागरिकता विधेयक प्रमाणित नगरेको बिरोधमा लोसपाका नेता÷कार्यकर्ताले स्थानीय जनआन्दोलन चोकमा राष्ट्रपति भण्डारीको पुत्ला जलाउने कार्यक्रम तय गरेको थियो । पुत्ला जलाउन लाग्दा पुगेको प्रहरी टोलीले पुत्ला खोसेको थियो । पुत्ला खोसेपछि लोसपा नेता÷कार्यकर्ता र प्रहरीबीच केहि बेर घम्साघम्सी भएको थियो ।

पुत्ला जलाउनेअघि राष्ट्रपतिबिरुद्ध लोसपाका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । दुई पटक संसदबाट पारित भएको नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर राष्ट्रपतिले संसदीय प्रणालीको उपहास गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

लोसपाको जिल्ला कार्यालयबाट निकालिएको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति भण्डारीकाविरुद्ध चर्को नाराबाजी गर्दे राजिनामा दिनुपर्ने माग गरेका थिए ।

लोसपाले प्रदर्शन गर्न लागेको सूचना पाएपछि राजविराजमा व्यापक रुपमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

Next Post

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

१० दिनमै सीडीओ खतिवडाकाे सरूवा, थापा आउँदै

१० दिनमै सीडीओ खतिवडाकाे सरूवा, थापा आउँदै

अपहरणमा परेका व्यक्तिको १३ बर्षसम्म अवस्था पत्ता नलागेपछि गरियो श्राद्ध

अपहरणमा परेका व्यक्तिको १३ बर्षसम्म अवस्था पत्ता नलागेपछि गरियो श्राद्ध

भन्सार छलेर ल्याइयो मोटरसाइकल, प्रहरीले लियो नियन्त्रणमा

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.