ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

Loading

राजविराज । सप्तरीमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकलाई हेर्ने हो भने अवस्था डरलाग्दो देखिन्छ ।
पछिल्लो साउन र भदौ महिनामा मात्रै २२ जनाले आत्महत्या गरेका छन् । साउनमा १३ जना र भदौमा ९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साउनमा ४ जना पुरुष र ६ जना महिलाले झुण्डिएर तथा ३ जना महिलाले बिष खाएर आत्महत्या गरेका छन् ।
भदौमा झुण्डिएर ४ जना पुरुष र दुई जना महिला तथा बिष खाएर तीन जना महिलाले आत्महत्या गरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पछिल्लो ३८ महिनाको तथ्यांकलाई हेर्ने हो भने आत्महत्याको दर बढ्दै गएको छ । आर्थिक बर्ष २०७६÷७७ मा ९५ जनाले आत्महत्या गरेका छन् । बिष खाएर २१ महिला र ९ पुरुष, झुण्डिएर २५ जना महिला र ३९ जना पुरुष तथा आगो लगाएर एक जना महिलाले आत्महत्या गरेका छन् ।
आ.ब. २००७७÷७८ मा आत्महत्याको दर अघिल्लो बर्षभन्दा बढेको देखिएको छ । यो बर्षमा ११८ जनाले आत्महत्या गरेका छन् ।
बिष खाएर २१ महिला र १६ पुरुष गरी ३७ जना, झुण्डिएर ३४ महिला र ४७ पुरुष गरी ८१ जनाले आत्महत्या गरेका छन् ।
आ.ब. २०७८÷०७९ मा आत्महत्या गर्नेको संख्या १३६ देखिएको छ । यो बर्ष बिष खाएर १९ पुरुष र १३ महिला गरी ३२ जना तथा झुण्डिएर ५६ महिला र ४८ पुरुष गरी १०४ जनाले आत्महत्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

Next Post

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

संविधानप्रति जसपा र लोसपाको बिरोध

संविधानप्रति जसपा र लोसपाको बिरोध

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.