राजविराज । सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २ लाख १ हजार महिला मतदाता छन् । २ लाख १७ हजार २ सय ८२ पुरुष र २१ जना अन्य मतदाता छन् ।
हेर्नुस् कुन पालिकामा कति मतदाता ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1