ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

Loading

राजविराज । सप्तरीमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा आएका नुरहरी खतिवडाले आफू कसैको दवाव र प्रलोभनमा नपरी काम गर्ने बताएका छन् ।
शुक्रबार जिल्लास्थित संघ–संस्थाका प्रतिनिधीसँगको छलफल कार्यक्रममा खतिवडाले उक्त कुरा बताएका हुन् । छलफलमा उठेका समस्या र जिज्ञासाबारे बोल्दै उनले भने, ‘हामीबाट गलत अपेक्षा नगर्दा हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी खतिवडाले बिकृती बिसंगति, तस्करी सहय हुन नसक्ने बताए । राती १०, ११ बजे म आफै पनि हिड्ने र गलत काम गर्न चाहनेलाई सुत्न नदिने बताए ।
कानुन बिपरित काम गर्ने जोसुकै भएपनि कार्वाहीको दायरामा ल्याउने भन्दै उनले संविधान, ऐन, कानुन विपरीत काम गर्नेबिरुद्ध कठोर रुपमा प्रस्तुत हुने बताए । ‘मुखले बोल्दिनँ काम पनि यसै अनुसार अगाडि बढाउँछौ’ उनले भने ।
उनले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कार्वाही गरिने पनि बताए । सरकारको उदेश्य पूरा गर्नकै निम्ति आफूहरु काम गरिरहेको बताउँदै यो उद्देश्य पूरा नगर्ने कर्मचारीलाई कार्वाही गरिने बताए । उनले पालिकाहरुमा पनि गएर स्थानीयको समस्या बुझ्ने र समाधान गर्ने बताए । आफूहरुबाट कुनै गल्ती त्रुटि भए सच्याएर अगाडि बढ्ने उनले बताए ।
कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालबाबु अग्रबाल, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, गैर सरकारी संस्था महासंघका अध्यक्ष बलदेव मण्डल, सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव, कोशी पीडित समाजका निर्देशक देबनारायण यादवसहितकाले जिल्लामा देखिएका बिभिन्न समस्याको बारेमा अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

न्यायमा सबैको पहुँच हुनुपर्नेमा जोड्

Next Post

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

राजविराजमा भोलि विदा रहने

राजविराजमा भोलि विदा रहने

सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता, कुन पालिकामा कति मतदाता ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.