ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भगवान चित्रगुप्तको भव्यतापूर्वक गरियो पूजापाठ


भगवान चित्रगुप्तको भव्यतापूर्वक गरियो पूजापाठ

Loading

राजविराज । राजविराज नगरपालिका वडा नम्बर २ स्थित श्री चित्रगुप्त मन्दिरमा भगवान चित्रगुप्तको यस बर्ष पनि भव्यतापूर्वक पूजापाठ गरिएको छ ।

कायस्थ जातीको आराध्य देव चित्रगुप्त भगवानको पूजा हरेक वर्ष भाइटिकाको दिन मनाउने परम्परा परापूर्व कालदेखि रही आएको छ । यस दिन कायस्थ जातीले आ–आफ्नो कलमको पूजाअर्चना गरी कसैले पनि कलमले नलेख्ने चलन छ ।

भगवान को हाथमा नयाँ कलम राखेर पूजा गरिन्छ । उक्त कलम लिन सबैजना इच्छुक हुन्छन् । तर कुनै एक व्यक्तिले मात्रै पाउने भएकाले एकआपसमा डाक बढाबढ गरी यो किनेर आफ्नो नाममा पार्ने गरिन्छ । डाक बढाबढका क्रममा जसले बढी सहयोग राशी दिन्छन्, कलम उसैले पाउने गरेको चित्रगुप्त सेवा समिति का महासचिव रन्धीर कुमार कर्ण बताउँछन् ।

कलमको आराध्य देव, मनुष्य को जन्म मृत्यु पाप र पुन्यको लेखा जोखा राख्ने भगवान चित्रगुप्तको कायस्त जातीले राजविराजस्थित मन्दिरमा भव्यतापूर्वक पूजापाठ गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

Mark Zuckerberg promises to travel the entire United States in 2017

Next Post

Jorge Lorenzo won’t change riding style for Ducati MotoGP bike

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

Jorge Lorenzo won't change riding style for Ducati MotoGP bike

Suzuki Unveils Its Entry-Level 2017 GSX-R125 Sportbike

Ducati has all the cards' to win 2017 MotoGP title, says CEO

The WikiLeaks Emails Show How a Clinton White House Might Operate

Donald Trump Is Sworn In as President, Capping His Swift Ascent

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.