ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सम्पादकीय : व्यवसायीको पीडा सम्बोधन होस्


Loading

राज्यको नीति, नियम सबैलाई मान्नुपर्छ । राज्यले बनाएको कानुनभन्दा बाहिर कसैलाई जानु हुँदैन् । तर, नीति, नियम मानिरहँदा राज्यले पनि आफ्ना नागरिकका लागि केहि गर्नुपर्ने दायित्व हुन्छ । तर, राज्यले यस किसिमको दायित्व अहिले निर्वाह गरिरहेको छैन् । अहिले देशमा आर्थिक संकट आउन लाग्दा पनि राज्यको भूमिका मौन देखिएको छ । यसबारे राज्यले गम्भीरता देखाउन सकेको छैन् । सबैभन्दा बढी समस्या व्यापार, व्यवसाय चौपट हुन लागेको छ । व्यवसायीले सरकारले निर्धारण गरेको कर तिर्दै आएका छन् । तर बैंकले अकस्तमात दोब्बर व्याज दर बनाउँदा पनि सरकार मौनको अवस्थामा छ ।

शनिबार राजविराजमा सप्तरी उद्योग बाणिज्य संघले आयोजना गरेको एक कार्यक्रममा व्यवसायीले राज्यलाई कर तिर्दै आएपनि बैंकले एक्कासी व्याज दर दोब्बर बनाउँदा पनि राज्य गम्भीर बन्न नसकेको बताए । यति पीडाबाहेक सप्तरीका व्यवसायीले अर्काे पीडा पनि व्यक्त गरे । उनीहरुले कर र बैंक व्याज तिर्न पनि समस्या भइरहेको सुनाए । कारण यहाँको व्यापार, व्यवसाय चौपट बनेको छ । खुल्ला सिमानाका कारण भारतबाट चोरी, तस्करी गरी सामान ल्याइरहेका कारण व्यवसाय चल्न नसकेको उनीहरुको गुनासो थियो ।

राज्यलाई कर तिरेपछि राज्यले यस्ता चोरी, तस्करी नियन्त्रण गरिदिनुपर्ने हो । चोरी तस्करीका कारण राज्यलाई नै घाटा भइरहेको अवस्था छ । राजस्व संकलन अत्यधिक घट्न थालेको छ । आखिर चोरी, तस्करीलाई प्रश्रय दिनुको मतलव के हो ? यस्तो कार्य खुल्ला गरेर कसले फाइ्दा लिइरहेका छन् ? राज्यलाई गम्भीर बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Next Post

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

सिके राउतले दुल्हादुल्ही र विवाहसँग विश्लेषण गर्दै गरे विकासको चर्चा

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी : यसअघि निवेदन दिएका मिटरव्याज पीडितहरुलाई पुनः निवेदन दिनुपर्ने

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मामाघरमा बालिकाले खाइन बिष, धरानमा भयो मृत्यु

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

बालिका बलात्कार गर्नेलाई १८ बर्ष कैद, ७ लाख जरिवाना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.