ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मामाघरमा बालिकाले खाइन बिष, धरानमा भयो मृत्यु

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

राजविराज । सप्तरीमा एक बालिकाको विषादी सेवनबाट ज्यान गएको छ ।

महादेवा गाउँपालिका ३ बलिया बस्ने पवनकुमार यादवकी १३ बर्षीया छोरी प्रिति कुमारी यादवले मामा घरमा विषादी खाँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिरहुत गाउँपालिका वडा नम्बर ४ डिमन बस्ने मामा जोगिन्द्र यादवको घरमा पुगेकी उनले मसुा मार्ने विषादी खाएकी थिइन् । तत्कालै गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन ल्याएकी उनलाई थप उपचारका लागि बि.पि. कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठान लग्दा सोही क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

मृतकको शव बि.पि. कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठानमा रहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : यसअघि निवेदन दिएका मिटरव्याज पीडितहरुलाई पुनः निवेदन दिनुपर्ने

Next Post

बालिका बलात्कार गर्नेलाई १८ बर्ष कैद, ७ लाख जरिवाना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

बालिका बलात्कार गर्नेलाई १८ बर्ष कैद, ७ लाख जरिवाना

गाउँपालिका राष्ट्रिय महासंघको कार्यसम्पादन समितिमा मनोनित भए छिन्नमस्ताका अध्यक्ष चौधरी

गाउँपालिका राष्ट्रिय महासंघको कार्यसम्पादन समितिमा मनोनित भए छिन्नमस्ताका अध्यक्ष चौधरी

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.