ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

Loading

राजविराज । अनुचित लेनदेन (मिटर व्याज) बाट पीडित भएकाहरुलाई निवेदन दिने म्याद थपिएको छ । अब मिटरव्याज पीडितले आगामी जेठ ७ गनेसम्म निवेदन दिन पाउनेछन् ।

अनुचित्त लेनदेन (मिटर व्याज) सम्बन्धी जाँचबुझ आयोगले जेठ १ गतेदेखि ७ गतेभित्र निवेदन दिन सूचना जारी गरेको छ । सबै जिल्ला प्रशासन कार्यालयले पनि साविक झैं आगामी जेठ १ गते देखि ७ गतेसम्म पीडितहरुलाई निवेदन फारम भराउने र कम्प्युटरमा चढाउने काम गर्न आयोगले भनेको छ ।

पीडितहरुले आफ्नो भएसम्मका सवुद, प्रमाणसहित भएको व्यहोरा खुलाई अनलाइनबाट सिधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गाउँपालिका राष्ट्रिय महासंघको कार्यसम्पादन समितिमा मनोनित भए छिन्नमस्ताका अध्यक्ष चौधरी

Next Post

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

पोषण सप्ताह २०८० मनाइँदै

पोषण सप्ताह २०८० मनाइँदै

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.