ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

Loading

राजविराज । राजविराज जेसीजद्वारा शनिबार राजबिराजस्थित गजेन्द्र चोकमा देश्व्यापी रूपमा जल्दोबल्दो बिषय महङ्गी र भ्रष्टाचार विरुद्ध प्रदर्शन गरिएको छ ।

महँगी तथा भ्रष्टाचारविरुद्ध जनचेतना तथा नागरिक सचेतना अभिवृद्धि गर्न स्थानीय गजेन्द्र चोकमा प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।

राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराको अध्यक्षता तथा पुर्व अध्यक्ष जेसी मनोहर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का कानुनी सल्लाहकार जेसी विप्लव आनन्द, महासचिव जेसी रवि राय, कोषाध्यक्ष जेसी पंकज कुमार देव, बरिस्ठ उपाध्यक्ष जेसी सुनित मुन्ना र उपाध्यक्षहरु जेसी रिया राय,जेसी किरण कुमार साह, सन्जोग देव सचीव रन्जना चौधरी, शाखा सम्पादक मनिश दास उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पोषण सप्ताह २०८० मनाइँदै

Next Post

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

झुण्डिएको अवस्थामा मृत भेटिइन मनिषा

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.