ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

Loading

राजविराज । सप्तरीमा घाँटी काटिएकाे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा साेमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी २५ बर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेकाे अवस्थामा शव भेटिएको हाे । यस विषयमा अन्य अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

Related

Previous Post

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

Next Post

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.