ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

Loading

राजविराज । मिटरब्याज पीडितले जेठ १४ गतेसम्म उजुरी दिन पाउने भएका छन् ।
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई उजुरी गर्न पुनः ७ दिनको म्याद थप गरेसँगै १४ गतेसम्म उजुरी दिन पाउने भएका हुन् ।
साेमबार आयोगले सूचना जारी गर्दै ०८० जेठ ८ देखि १४ गतेसम्म अन्तिम पटक थपिएको ७ दिनभित्र उजुरी दर्ता गराउन अनुरोध गरेको छ । धेरै पीडित उजुरी गर्नबाट बञ्चित भएको गुनासोपछि ७ दिनको म्याद थपिएको आयोगले जनाएको छ ।
पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सीधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने व्यबस्था गरिएको आयोगको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

Next Post

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन

सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.