ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पोषण सप्ताह २०८० मनाइँदै

पोषण सप्ताह २०८० मनाइँदै

Loading

राजविराज, ४ जेठ । पोषण सप्ताह २०८० अन्तरगत सेभ द सप्तरीले आफना कार्यक्षेत्रमा पर्ने सम्पुर्ण सामुदायिक बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन गरेको छ । सेभ द चिल्ड्रेन, सेभ द सप्तरीको प्राबिधिक सहयोगमा नगरपालिका, गाउँपालिका तथा बिद्यालयको आयोजनामा जिल्लाको राजविराज नगरपालिका वडा नं. १,५,१४,१५ र १६ वडा तथा छिन्नमस्ता,बिष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाको प्रत्येक सामुदायिक बिद्यालयमा अहिले पोषण सप्ताह अन्तरगतका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ । नेपाल सरकारले मनाउदै आएको कार्यक्रम अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गते सम्म संचालन रहने पोषण सप्ताह कार्यक्रम करिब ६३ वटा सामुदायिक बिद्यालयमा अहिले हर्ष उल्लास तथा उत्साहपुर्णरुपमा भइरहेको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिए । पोषण सप्ताह अन्तरगत पहिलो दिन पोषण सामग्री प्रर्दशनी,दोश्रो दिन बिद्यालय तथा अभिभावकहरुको लागि पोषणयुक्त खाद्य सामग्रीको उचित प्रयोग सम्बन्धि कक्षा संचालन गरिएको छ । यस्तै तेश्रो र चौथो दिन बिहिवार कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुको आँखा जाँच,कान र दातको जाँच तौल मापन गरि उमेर अनुसार बृद्धिबिकास भए नभएका छुटयाइको र सम्पुर्ण १ कक्षादेखि १० सम्मका विद्यार्थिहरुलाई जुकाको औषधी खुवाई चौथो दिन सम्म पोषण सप्ताहको कार्यक्रम सम्पन्न गरिएको छ । त्यस्तै छिन्नमस्ता गाउँपालिकामा सामुदायिक तथा निजी बिद्यालयमा समेत स्थानिय स्वास्थ्य चौकिका स्वास्थ्य कर्मचारी समेत खटाइएपछि कार्यक्रममा बिद्यार्थी भाइबहिनीहरुको उत्साहपुर्ण सहभागिता रहेको देखिएको छ । यसैबिच सेभ द सप्तरीको समुन्नती कार्यक्रम बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह अरु बाँकी कार्यक्रम समेत अहिले पनि जारि नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

Next Post

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

झुण्डिएको अवस्थामा मृत भेटिइन मनिषा

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...