ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

Loading

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, सप्तरीले गाउँब्लक, बिटौरी, मिनही, जिरायतसहितको जग्गामा बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाण पुर्जाको ब्यबस्था मिलाउन माग गरेको छ ।

लोसपाले ती जग्गाहरुको नाप जाँच ऐन २०१९ र नेपाल राजपत्र २०७५ मा प्रकाशित सूचना अनुसार नाप नक्शा भई कानुन अनुसार ७ दिने र २१ दिने सूचना प्रकाशित भएपनि उक्त जग्गाहरु दर्तातर्फ उचित ध्यान नदिएकाले नापी कार्यालयको ध्यानाकर्षण गराएको छ ।

पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएको नेताहरुले टोलीले नापी शाखा प्रमुख शत्रुद्यन प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका छन् ।

जिल्लाभरि गाउँ ब्लक, बिटौरी, बाल बिटौरी, मिनही, जिरायत समेतका जग्गाहरु नापी भई सम्पूर्ण कार्यहरु सम्पन्न भएपनि हालसम्म दर्ता गर्नेतर्फ कुनै प्रक्रियाबारे सूचना नभएको जनाउँदै ज्ञापनमा यसतर्फ अविलम्ब ध्यान दिई कानुनी प्रक्रिया पुरा गराई जनतालाई धनी प्रमाण पूर्जा उपलब्ध गराउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

Next Post

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

पोषण सप्ताह २०८० मनाइँदै

पोषण सप्ताह २०८० मनाइँदै

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.