ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गाउँपालिका राष्ट्रिय महासंघको कार्यसम्पादन समितिमा मनोनित भए छिन्नमस्ताका अध्यक्ष चौधरी

गाउँपालिका राष्ट्रिय महासंघको कार्यसम्पादन समितिमा मनोनित भए छिन्नमस्ताका अध्यक्ष चौधरी

Loading

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्य सम्पादन समितिमा मनोनित भएक छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले १३ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ । जसमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सदस्यमा मनोनित भएका छन् । चौधरी यसअघि गाउँपालिका राष्ट्रिय महासंघको सदस्य थिए ।

लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा गठन भएको कार्यसम्पादन समितिको उपाध्यक्षमा लक्ष्मणबहादुर शाही, महासचिवमा खिमबहादुर थापा, सचिवमा पार्वती सुनुवार र कोषाध्यक्षमा उमेश प्रसाद भट्टलाई चयन गरिएको छ ।

सदस्यमा चौधरीसहित इन्द्रबहादुर कार्की, गोबिन्द प्रसाद थपलिया, दिपा बोहोरा दाहाल, दुर्गानन्द ओझा, भूपाल पोखरेल, रामकुमार आचार्य र लोकबहादुर मोक्तानलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बालिका बलात्कार गर्नेलाई १८ बर्ष कैद, ७ लाख जरिवाना

Next Post

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

पोषण सप्ताह २०८० मनाइँदै

पोषण सप्ताह २०८० मनाइँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.