ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

Loading

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडितको घर निर्माण गरिदिने बताएका छन् ।

आगलागीस्थलको अवलोकनका लाग बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री यादवले उक्त कुरा बताएका हुन् । उनले आजैभोली निर्णय गरेर जलेको घर र गोठ प्रदेश सरकारले निर्माण गरिदिने बताए ।

महादेवा गाउँपालिका वडा नम्बर १ चिम्टीमा मंगलबार आगलागी हूँदा ४६ परिवारको ४६ घर, ११ वटा गोठ र ९ वटा भान्सा कोठाका साथै घरभित्रका सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएको थियो ।

मुख्यमन्त्री यादव प्रदेश सरकार जनताको हरेक सुखदुःखमा रहने सरकार भएको समेत उल्लेख गरे । ‘२४औं घण्टा जनताको हरेक सुखदुखमा हामीप् साथ छौं’ उनले भने, ‘बाँकी अन्य कुनै समस्या भए पनि हामी जनताका लागि काम ग¥छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

चिम्टीका अग्निपीडितलाई छिन्नमस्ताका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव दिने

Next Post

अग्निपीडितलाई खाना खुवाउन सहयोग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अग्निपीडितलाई खाना खुवाउन सहयोग

अग्निपीडितलाई खाना खुवाउन सहयोग

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.