राजविराज । लगातारको बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ ।
शनिबार बिहान १० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाब ४ लाख ८० हजार ४९५ क्यूसेक बहाब भइरहेको छ ।
पानीको बहाब लगातार बढ्दै जाँदा कोशी व्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
भारतको बिहार राज्य अन्तर्गत जल संशाधन मन्त्रालयले शनिबार दिउँसोसम्म पानीको बहाब ६ लाख ८१ हजार क्यूसेक पुग्न सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1