ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशी व्यारेजको पुलबाट पैदल हिंडन समेत रोक

कोशी व्यारेजको पुलबाट पैदल हिंडन समेत रोक

Loading

राजविराज । कोशी व्यारेजको पुलबाट पैदल हिंडन समेत रोक लगाइएको छ ।

तीन दिनदेखिको निरन्तरको अबिरल बर्षाका कारण कोशीमा पानीको सतह अत्यधिक भई खतराको संकेत समेत पार गरेकाले सर्वसाधारणको सुरक्षाका लागि सुनसरी प्रशासनले पुलबाट मानिस तथा सबारीसाधनहरुको आवतजावत बन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले शनिबार सूचना जारी गर्दै शनिबार दिउँसो ४ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि कोशी व्यारेजको पुलबाट मानिस तथा सबारीसाधनहरुको आवजावत बन्द गरिएको बताएइका छन् । ‘अति आवश्यक कामको लागि वैकल्पिक मार्गको प्रयोग गर्नुहुन समेत अनुरोध छ’ सूचनामा भनिएको छ ।

कोशी नदीमा पानीको बहाब निरन्तर बढ्दै गएको छ । दिउँसो ३ बजेको मापन अनुसार ५ लाख ४१ हजार १६५ क्यूसेक बहाब भइरहेको छ । बहाब बढ्दै जाँदा शनिबार बिहानैदेखि कोशीका सबै ५६ वटा ढोका खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तकोशी नदीको बहाब पुग्यो ५ लाख क्यूसेकभन्दा माथि 

Next Post

निरन्तरको बर्षा : तिलाठी कोइलाडीका पाँच सयभन्दा बढी घर डुबानमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
निरन्तरको बर्षा : तिलाठी कोइलाडीका पाँच सयभन्दा बढी घर डुबानमा

निरन्तरको बर्षा : तिलाठी कोइलाडीका पाँच सयभन्दा बढी घर डुबानमा

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीको बहाब ६ लाख क्यूसेक नाघ्याे

निरन्तर घट्न थाल्यो सप्तकोशी नदीको बहाब 

निरन्तर घट्न थाल्यो सप्तकोशी नदीको बहाब 

शाेकमा हनुमाननगर कंकालिनी नपाका फाेटाे स्टुडियो बन्द 

शाेकमा हनुमाननगर कंकालिनी नपाका फाेटाे स्टुडियो बन्द 

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.