ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Loading

राजविराज । शाैचालयसहितका भौतिक संरचना निर्माणमा अनियमितता गरेको भन्दै सप्तरीको कन्चनरुप नगरपालिकास्थित एक विद्यालयका तत्कालीन प्रअसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जिल्लाको कन्चनरुप नपा २ स्थित शंकर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रअ दिलिपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवणकुमार चौधरीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले प्रअ गुप्ताविरुद्ध आब २०७१/७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको बजेट हिनामिना गरेको, विद्यार्थीका नाममा आएको छात्रवृत्ति वितरण नगरी अनियमितता गरेको, आब २०७३/७४ मा राहत शिक्षकका लागि अनुदान वापत आएको रकम शिक्षक नराखी आफैं बुझेको, पाठ्य पुस्तक खरिदमा हिनामिना गरेकोलगायत विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानपछि मुद्दा  दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रअ गुप्ताविरुद्ध रु ६ लाख ४९ हजार ९ सय १६ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुल उपर गर्नुपर्ने माग दाबी अख्तियारले गरेको छ ।

शिक्षक हृदयराम चौधरीविरुद्ध रु ६२ हजार ५८३ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध रु ५ लाख ८७ हजार ३३३ बिगो कायम गरी मुद्दामा दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरूले शौचालय निर्माणमा रु ६२ हजार ५८३, छात्रवृत्ति रकममा रु ३ लाख १० हजार ४००, पाठ्यपुस्तक खरिदका लागि बिनियोजित बजेटमा रु १ लाख २६ हजार २४७ र राहत शिक्षकको तलव भत्तामा रु १ लाख ५० हजार ६६८ हिनामिना गरेको पुष्टि भएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

शाेकमा हनुमाननगर कंकालिनी नपाका फाेटाे स्टुडियो बन्द 

Next Post

कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि …

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि …

कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि ...

विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने

छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.