ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निरन्तर घट्न थाल्यो सप्तकोशी नदीको बहाब 

निरन्तर घट्न थाल्यो सप्तकोशी नदीको बहाब 

Loading

राजविराज । लगातारको बर्षाका कारण बढ्दै गएको सप्तकोशी नदीको बहाब आज बिहानदेखि घट्न थालेको छ ।

हिजो शनिबार दिन र रातिभर लगातार बढ्दै गएको बहाब आज बिहानदेखि घट्न थालेको हो ।

आज बिहान ५ बजेसम्म पानीको बहाब ६ लाख ६१ हजार २९५ क्यूसेक पुगेको थियो ।

तर बिहान ७ बजेदेखि घट्न थालेको छ । बिहान ७ बजेको मापन अनुसार ६ लाख ५५ हजार ३७० क्यूसेक बहाब देखाइएको छ ।

यस्तै, बिहान ९ बजेको मापन अनुसार ६ लाख २८ हजार १४५ क्यूसेक बहाब देखिएको छ ।

बिहान १० बजेको बहाब ६ लाख १२ हजार ६७५ थियो भने ११ बजेको बहाब ५ लाख ८२ हजार ८६५ क्यूसेक थियो ।

मध्यान्ह १२ बजे गरिएको मापन अनुसार कोशीको बहाब ५ लाख ९ हजार ८७० क्यूसेक देखिएको छ ।

पानीको बहाब बढ्दै जाँदा कोशी व्यारेजको पुलमाथि बाढी बग्न थालेको थियो ।

यसपटकको कोशी नदीको बहाब ५६ बर्षपछिको उच्च हो । यसअघि सन् १९६८ अक्टोबर ५ तारिखमा कोशीमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्यूसेक मापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तकोशी नदीको बहाब ६ लाख क्यूसेक नाघ्याे

Next Post

शाेकमा हनुमाननगर कंकालिनी नपाका फाेटाे स्टुडियो बन्द 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शाेकमा हनुमाननगर कंकालिनी नपाका फाेटाे स्टुडियो बन्द 

शाेकमा हनुमाननगर कंकालिनी नपाका फाेटाे स्टुडियो बन्द 

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि …

कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि ...

विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.