ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

किनेको दहीमा मैदा घोलेको पाइएपछि …


किनेको दहीमा मैदा घोलेको पाइएपछि …

Loading

गंगा प्रसाद साह

भारदह ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक व्यक्तिले किनेको दहीमा मैदा घोलेको पाइएको छ ।

नगरपालिकाको वडा नम्बर ३ गिदखोरा निवासी केशोरी खंगले बुधबार किनेको दहीमा मैदा घोलेको पाइएको हो । खंगले पोर्ताहा चोकस्थित घनश्याम मैरबैताको पसलबाट दही किनेका थिए ।

खंगको घरमा आयोजना गरिएको भोजका निम्ति उनले बुधबार साँझ दही किनेर लगेका थिए । ३० किलोको जर्किन घरमा लगेर खोल्दा मैदा घोलेको पाइएको उनले बताए ।

‘दहीको जर्किन खोलेर हेर्दा मैदा खोलेको पाएँ’ खंगले इग्रीन मधेशसँग भने, ‘यस्तो पाएपछि राति १२ बजे नै पसलेलाई जानकारी गराएँ । राति कुनै वास्ता नगरेपछि अर्काे दही किनेर भोजमा प्रयोग गरें ।’

बिहीबार बिहान उक्त जर्किन लिएर पसलमा पुग्दा पसले घनश्यामले फिर्ता लिन नमानेको उनको भनाई छ । दुबैबीच चर्काचर्की भएपछि इलाका प्रहरी कार्यालय भारदहबाट पुगेको टोलीले घनश्यामलाई दहीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कंचनपुर पु¥याएको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले दहीलाई सुरक्षित राखिएको बताए । ‘दहीमा केहि न केहि मिसिएको देखिन्छ’ उनले इग्रीन मधेशसँग भने, ‘परीक्षणका लागि खाद्य तथा गुणस्तरीय कार्यालयसँग समन्वय गरेको छु ।’

डीएसपी नेपालले तत्कालका लागि घनश्यामलाई हाजिरी जमानीमा छाडिएको र दहीको परीक्षणपछि अन्य प्रकृया अगाडि बढाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

Next Post

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो

वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो

कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

मुखमा मृत नवजात शिशु लिएर अस्पतालमै कुकुर घुमेकाे पाइएपछि …

मुखमा मृत नवजात शिशु लिएर अस्पतालमै कुकुर घुमेकाे पाइएपछि ...

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...