ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

Loading

राजविराज । सत्तारुढ नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशहरु दुबै सदनबाट पारित हुने बताएका छन् ।

प्रेस चौतारी, सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले उक्त कुरा बताएका हुन् । ‘कसैले बिरोध गरेमा पनि पारित गराउन सरकारसँग विकल्प छ’ उनले भने । यद्यप विकल्पबारे उनले खुलाएनन् ।

भूमी सम्बन्धी अध्यादेशको अध्ययन गर्न उनले बिरोध गर्ने जसपा नेपाल र लोसपा नेपालका नेतालाई आग्रह गरे । ‘यसलाई गहिरिएर अध्ययन गरेमा कसैले पनि यसको बिरोध गर्दैन्’ उनले भने, ‘प्रचार गरिएजस्तो व्यवस्था यो अध्यादेशमा छैन ।’

वन, जंगल, आरक्षको जग्गा बितरण गर्ने सरासर गलत भएको उनले बताए ।

अहिले देशमा ४ लाख भूमिहिन रहेको र उनीहरुलाई आवासको आवश्यक्ता भएको उनले बताए । उनीहरुलाई आवासको व्यवस्था गर्नुपर्नेमा भूमिहिनको अवस्था त्यस्तै होस् भन्नेले नै भूमी अध्यादेशको बिरोध गरिरहेको उनको भनाई छ । ‘यदी यस्तो सोंच्ने हो भने भूमिहिनको पीडा र आँशुले पोल्नेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

Next Post

वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो

वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो

कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

मुखमा मृत नवजात शिशु लिएर अस्पतालमै कुकुर घुमेकाे पाइएपछि …

मुखमा मृत नवजात शिशु लिएर अस्पतालमै कुकुर घुमेकाे पाइएपछि ...

प्रजातन्त्र दिवस : प्रदेश सरकारको कार्यक्रम सप्तरीमा हुँदै

प्रजातन्त्र दिवस : प्रदेश सरकारको कार्यक्रम सप्तरीमा हुँदै

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

राजविराजमा सिसिटिभी जडान : अख्तियारले पत्र पठाए लगत्तै खातामा जम्मा भयो रकम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.