ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, October 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प


मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

Loading

राजविराज । प्राध्यापक तथा कर्मचारीले राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा बिहीबार बिहान तालाबन्दी गरेका छन् ।
गत भदौदेखि हालसम्मको तलब, भत्ता नपाउँदा समस्या भएको भन्दै उनीहरूले विश्वविद्यालयको पठ्नपाठन एव अनुसन्धानका कामहरू नगर्ने चेतावनी यसअघि नै दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी मार्फत मधेशका शिक्षा तथा संस्कृति मन्त्रीलाई ज्ञापन पठाउँदै ३० माघसम्म क्षतिपूर्तिसहित तलव, भत्ता नदिए १ फागुनदेखी सम्पुर्ण कामकाज ठप्प पार्ने उनीहरूले चेतावनी दिएका थिए ।
पुर्व निर्धारित कार्यक्रम अनुसार नै विश्वविद्यालयमा तालाबन्दी गरी पठनपाठन ठप्प पारिएको संघष समितिका डा. इक्राम हुसेनले बताए ।
लामो समयदेखि तलव, भत्ता नपाउँदा घर परिवार चलाउन मुश्किल भएकाले बाध्य भएर याे बाटो राेजेकाे प्राध्यापक एवं कर्मचारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

Next Post

किनेको दहीमा मैदा घोलेको पाइएपछि …

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
किनेको दहीमा मैदा घोलेको पाइएपछि …

किनेको दहीमा मैदा घोलेको पाइएपछि ...

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो

वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो

कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.