ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, November 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग


पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग

Loading

पेट्रोलियम पदार्थको मूल्य घटाउन नेकपा एमालेले माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।

उनले भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा समेत मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई ज्ञापन

Next Post

सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

बर्दिवास मेडिकल कलेजको प्रस्तावित जग्गा स्थलगत अनुगमनमा महान्यायाधिवक्ता खाती

बर्दिवास मेडिकल कलेजको प्रस्तावित जग्गा स्थलगत अनुगमनमा महान्यायाधिवक्ता खाती

आगो लगाएर श्रीमती र सासुको हत्या प्रयास, अवस्था चिन्ताजनक

आगो लगाएर श्रीमती र सासुको हत्या प्रयास, अवस्था चिन्ताजनक

निर्वाचन आयोगमा पहिलो दिन सीके राउतको पार्टीसहित ६ वटा राजनीतिक दल दर्ता

निर्वाचन आयोगमा पहिलो दिन सीके राउतको पार्टीसहित ६ वटा राजनीतिक दल दर्ता

जनकपुरधाममा सुकुम्बासी बालबालिका सडकमा

जनकपुरधाममा सुकुम्बासी बालबालिका सडकमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.