ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँदै


भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँदै

Loading

  • भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँद

राजविराज । राजविराजमा मंगलबार (भाेलि) देखि यातायात व्यवस्था सेवा कार्यालय संचालनमा आउने भएकाे छ ।

राजविराज-रूपनी सडक खण्ड अन्तरगत गीता पेट्रोल पम्पको अगाडि कार्यालय स्थापना भएको छ । कार्यालयको मंगलबार उद्घाटन भएसँगै संचालनका आउने भएकाे हाे ।

मधेस सरकारले गत फागुन महिनामा यो कार्यालय राजविराजमा संचालन गर्ने निर्णय गरेको थियो ।

यहाँ यातायात कार्यालय संचालन भएपछि यातायात सम्बन्धि कामका लागि सप्तरीका सेवाग्राहीलाई लहान जानुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रहरी समायोजनको माग गर्दै मधेशका मुख्यमन्त्रीको नेतृत्वमा धर्ना शुरु

Next Post

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

सप्तरीमा बुहारी संयुक्त आवाज

सप्तरीमा बुहारी संयुक्त आवाज

बलात्कार प्रयासको आरोपमा सहकारीका प्रबन्धक पक्राउ

रहेनन् प्रदिप गिरि

रहेनन् प्रदिप गिरि

कोशी नहरको गेटमा फेला प¥यो लास

कोशी नहरको गेटमा फेला प¥यो लास

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.