ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बलात्कार प्रयासको आरोपमा सहकारीका प्रबन्धक पक्राउ


Loading

महोत्तरी । महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले महोत्तरीका एक सहकारी संस्थाका प्रबन्धकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ७ बस्ने ३५ बर्षीय शत्रोद्यन यादव छन् । उनी गौशला नगरपालिका ५ स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक हुन् ।

यादवले २० वर्षीय महिला कर्मचारीसँग मंगलबार साँझ बलात्कारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गौशलामा परेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारीमा ड्युटीको समयमा ती महिला कर्मचारीलाई खाता खोल्नुपर्ने कार्य छ भनि आफ्नो घर मै बोलाएर बलात्कार प्रयास गरेको भनि पीडितले जनाएकी छिन् ।

पीडित महिलाले आफू माथि संस्थाबाट लिएको पेश्की बापतको १३ हजार ५ सय रकम मिनाहा गरिदिने प्रलोभन समेत दिएर जबरजस्ती गर्न खोजेपनि आफू प्रतिकार गर्दै त्यहाँबाट भागेर इलाका प्रहरी कार्यालय पुगेर उजुरी दिएकी बताईन् ।

पीडितको स्वास्थ्य परिक्षण प्राथमिक स्वास्थ्य केन्द्र गौशला मै मंगलवार नै गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा बुहारी संयुक्त आवाज

Next Post

रहेनन् प्रदिप गिरि

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रहेनन् प्रदिप गिरि

रहेनन् प्रदिप गिरि

कोशी नहरको गेटमा फेला प¥यो लास

कोशी नहरको गेटमा फेला प¥यो लास

लागूऔषध गाँजाको कारोबारका लागि कोशी व्यारेज सुरक्षित देखिदैं, सशस्त्र प्रहरीको कडा निगरानी

अश्लिल नृत्य गर्ने नौ जना नर्तकी पक्राउ

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.