ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, November 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशी नहरको गेटमा फेला प¥यो लास


कोशी नहरको गेटमा फेला प¥यो लास

Loading

कोशी नहरको गेटमा फेला प¥यो ला

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाको बीचमा रहेको कोशी नहरमा एक व्यक्तिको शव फेला परेको छ ।

गाउँपालिकाको वडा नम्बर ८ तोपा उत्तरमा र दक्षिणमा राजबिराज नगरपालिका १४ पर्साहीबीचमा रहेको कोशी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो गेटमा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ६० बर्षका पुरुष छन् । उनको नाम र ठेगाना खुल्न नसकेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको र घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रहेनन् प्रदिप गिरि

Next Post

लागूऔषध गाँजाको कारोबारका लागि कोशी व्यारेज सुरक्षित देखिदैं, सशस्त्र प्रहरीको कडा निगरानी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

लागूऔषध गाँजाको कारोबारका लागि कोशी व्यारेज सुरक्षित देखिदैं, सशस्त्र प्रहरीको कडा निगरानी

अश्लिल नृत्य गर्ने नौ जना नर्तकी पक्राउ

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

बनैनियाँबाट पेस्तोल र गोली बरामद

बनैनियाँबाट पेस्तोल र गोली बरामद

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.