ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लागूऔषध गाँजाको कारोबारका लागि कोशी व्यारेज सुरक्षित देखिदैं, सशस्त्र प्रहरीको कडा निगरानी


Loading

लागूऔषध गाँजाको कारोबारका लागि कोशी व्यारेज सुरक्षित देखिदैं, सशस्त्र प्रहरीको कडा निगरान
राजविराज । कोशी व्यारेज लागूऔषध गाँजा ओसारपसारका लागि बढी रुपमा प्रयोग भइरहेको पाइएको छ । सबारीसाधनका साथै डुँगाको प्रयोग गरी यहाँ गाँजाको ओसारपसार बढी हुन्छ ।
सशस्त्र प्रहरीले ६ महिनाभित्र यो ठाउँबाट तीन पटक ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ ।
पछिल्लो पटक यहाँबाट शनिबार राति सशस्त्र प्रहरीले २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी व्यारेजबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । उनका अनुसार कोशी व्यारेजको पटेरघारीमा लुकाएको अवस्थामा नौ वटा पोकामा गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेश भारदहबाट प्रहरी निरीक्षक उमेश कुमार आलेको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको छ । बरामद भएको गाँजा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय, राजविराजमा बुझाइएको छ ।
यसअघि ७ असारको राति यहीं ठाउँबाट लागूऔषध गाँजासहित एक ट्रकलाई नै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । को.१ख २९२५ नम्बरको ट्रकलाई चेक गर्दा १७५ किलो गाँजा बरामद भएको थियो ।
१२ चैत २०७८ मा व्यारेज नजिकै कंकालिनी मन्दिरदेखि २ किलोमिटर दक्षिणतर्फ कोशी नहरको झाडीमा लुकाएर राखिएको अवस्थामा ७८ किलो गाँजा सशस्त्र प्रहरीले नै बरामद गरेको थियो ।
‘यो ठाउँ गाँजाका लागि ट्रान्जिट प्वाइन्टजस्तै देखिएको छ’ सशस्त्र प्रहरी उपरीक्षक खड्का भन्छन्, ‘हामी यो क्षेत्रलाई कड निगरानीमा राखेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कोशी नहरको गेटमा फेला प¥यो लास

Next Post

अश्लिल नृत्य गर्ने नौ जना नर्तकी पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

अश्लिल नृत्य गर्ने नौ जना नर्तकी पक्राउ

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

बनैनियाँबाट पेस्तोल र गोली बरामद

बनैनियाँबाट पेस्तोल र गोली बरामद

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.