ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

Loading

राजविराज । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयबीच झडप, तीन राउण्ड फायर
सप्तरीको बलान बिहुल गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ । त्यस क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ बेल्हीमा मंगलबार दिउँसो झडप भएको हो । तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीबिरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाई फायर गर्नुपरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार तस्करहरुले गरेको ढुँगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएका छन् ।
घट्नास्थलमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

Next Post

भोलि राजविराजमा सार्वजनिक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भोलि राजविराजमा सार्वजनिक विदा

भोलि राजविराजमा सार्वजनिक विदा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

भारतको यी ठाउँबाट उपाधि लिनुभएको छ ? त्रिविले दिदैन समकक्षता

भारतको यी ठाउँबाट उपाधि लिनुभएको छ ? त्रिविले दिदैन समकक्षता

आचारसंहिता विपरित समाचार लेखे २५ हजारदेखि १० लाखसम्मको जरिवाना हुने विधेयक तयार

छिन्नमस्ताको शैक्षिक सुधारमा जुटे युवा अध्यक्ष चौधरी

छिन्नमस्ताको शैक्षिक सुधारमा जुटे युवा अध्यक्ष चौधरी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.