ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्ताको शैक्षिक सुधारमा जुटे युवा अध्यक्ष चौधरी

छिन्नमस्ताको शैक्षिक सुधारमा जुटे युवा अध्यक्ष चौधरी

Loading

१७ भदौ । अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिदैं गइरहेको छिन्नमस्ता गाउँपलिकाको शिक्षालाई सुधार्न जनप्रतिनिधीले सकृयता देखाएका छन् ।

शिक्षा क्षेत्रमा देखिएका समस्यालाई न्यूनिकरण गर्नका लागि जनप्रतिनिधीले शुक्रबार सबै सामुदायिक विद्यालयका शिक्षक बोलाएर छलफल गरेका छन् । कार्यक्रममा शिक्षकहरुले विद्यालयको शैक्षिक अवस्था र विद्यालयभित्र रहेका विभिन्न समस्या तथा कमिकमजोरीबारे बोलेका थिए ।

उनीहरुले विद्यालयमा देखिएका शिक्षकको अभाव, समयमा तलव नआउने, फर्निचरको अभावजस्ता समस्या सुनाएका थिए ।

त्यस अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले शिक्षालाई राम्रो बनाउन शिक्षकहरुसँग आग्रह गरे । अपाmूले गर्न सक्ने हरेक सहयोग गर्न तयार रहेको भन्दै उनले विद्यालय समयमा आउन, नआउने बालबालिकालाई विद्यालयसम्म ल्याउन पनि आग्रह गरे ।

पालिका स्तरीय शिक्षा समितिका संयोजक समेत रहेका चौधरीले पालिका शिक्षा क्षेत्रमा रहेका सम्पुर्ण समस्याहरुलाई समाधान गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सम्पूर्ण विद्यालयहरुलाई व्यवस्थित गरी बिस्तारै नमुना किसिमको विद्यालय बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आचारसंहिता विपरित समाचार लेखे २५ हजारदेखि १० लाखसम्मको जरिवाना हुने विधेयक तयार

Next Post

सप्तरीका दुई पालिकाका ९ वडा संकटग्रस्त क्षेत्र घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सप्तरीका दुई पालिकाका ९ वडा संकटग्रस्त क्षेत्र घोषणा

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सुनसरीमा दुर्घटना, सप्तरीका दुईको मृत्यु

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

कोशी नहरको गेटमा फेला प¥यो लास

सिरहामामा एक साताभित्रै करेन्ट लागेर तीन जनाको मृत्यु

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.