ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

Loading

मधेश सम्वाददाता
राजविराज, १८ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधी सभाको उम्मेदबारको रुपमा सप्तरी क्षेत्र नम्बर १ ले पनि सिफारिस गरेको छ ।
पार्टीको क्षेत्रिय समितिको शनिबार बसेको बैठकले अध्यक्ष यादवसहित तीन जनाको नाम प्रतिनिधी सभा निर्वाचनका लागि सिफारिस गरिएको छ ।
अध्यक्ष यादवसहित मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह र अहिलेका प्रतिनिधी सभा सदस्य डा. सूर्य नारायण यादवलाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको क्षेत्रिय समितिले जनाएको छ ।
बैठकले विजुली वति देवी यादव, राम कुमार यादव, रेणु कुमारी नायक, रामेश्वर प्रसाद चौधरी, मन्जु महतो, रामेश्वर यादव, गर्भी परियार र चित्तरञ्जन यादवलाई समानुपातिकमा सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सुनसरीमा दुर्घटना, सप्तरीका दुईको मृत्यु

Next Post

सिरहामामा एक साताभित्रै करेन्ट लागेर तीन जनाको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नहरको गेटमा फेला प¥यो लास

सिरहामामा एक साताभित्रै करेन्ट लागेर तीन जनाको मृत्यु

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

कांग्रेसका प्रदेश सभापति प्रदेश सभामै चुनाव लड्ने

धनुषामा कांग्रेस बैठकमा कुटाकुट

लोसपा सचेतक अरगरिया पुनः धनुषा–२ बाट चुनाव लड्ने

लोसपा सचेतक अरगरिया पुनः धनुषा–२ बाट चुनाव लड्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.