ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सुनसरीमा दुर्घटना, सप्तरीका दुईको मृत्यु


सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

मधेश सम्वाददाता
राजविराज, १८ भदौ ।
सुनसरीमा भएको सबारी दुर्घटनामा सप्तरीका दुई जनाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका सडक खण्डमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी गाउँपालिकामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो ।
मोटरसाइकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका १ बस्ने ३५ बर्षीय प्रकाश गोजेवार र सोही नगरपालिकाको वडा नम्बर ६ बस्ने ३६ वर्षीय दुर्गानन्द चौधरीको मृत्यु भएको छ ।
गम्भिर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।
गोजेवारको इनरुवा र चौधरी थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका दुई पालिकाका ९ वडा संकटग्रस्त क्षेत्र घोषणा

Next Post

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

कोशी नहरको गेटमा फेला प¥यो लास

सिरहामामा एक साताभित्रै करेन्ट लागेर तीन जनाको मृत्यु

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

कांग्रेसका प्रदेश सभापति प्रदेश सभामै चुनाव लड्ने

धनुषामा कांग्रेस बैठकमा कुटाकुट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.