ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका दुई पालिकाका ९ वडा संकटग्रस्त क्षेत्र घोषणा


Loading

मधेश सम्वाददाता
राजविराज, १८ भदौ ।
संघीय सरकारले सप्तरीको दुई पालिकाका केहि वडासहित तीन जिल्लाका १६ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयले गत साउन १७ मा सप्तकोसी नदीमा आएको भेल÷बाढीबाट प्रभावित सप्तरीसहित उदयपुर र सुनसरीका ४ पालिकाका १६ वडालाई २०७९ पुस मसान्तसम्मका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कंचनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, उदयपुरको बेलका नगरपालिकाका वडा नम्बर १ २, ३, ८ र ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ लाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ मा उपदफा १ मा ‘नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ’ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छिन्नमस्ताको शैक्षिक सुधारमा जुटे युवा अध्यक्ष चौधरी

Next Post

सुनसरीमा दुर्घटना, सप्तरीका दुईको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सुनसरीमा दुर्घटना, सप्तरीका दुईको मृत्यु

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

कोशी नहरको गेटमा फेला प¥यो लास

सिरहामामा एक साताभित्रै करेन्ट लागेर तीन जनाको मृत्यु

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

दीपेन्द्र झाको पार्टी प्रवेश ः पहिलो गाँसमै ढुँगा

कांग्रेसका प्रदेश सभापति प्रदेश सभामै चुनाव लड्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.