ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लोसपा सचेतक अरगरिया पुनः धनुषा–२ बाट चुनाव लड्ने

लोसपा सचेतक अरगरिया पुनः धनुषा–२ बाट चुनाव लड्ने

Loading

मधेश सम्वाददाता
जनकपुरधाम, १८ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरिया धनुषा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । पार्टीको क्षेत्रिय समितिले उनको एकल नाम प्रतिनिधीसभाका लागि सिफारिस गरेको छ ।
क्षेत्रिय समितिको शनिबार बसेको बैठकले उनको एकल नाम सिफारिस गरेको छ । अरगरिया २०७४ को निर्वाचनमा यहीं क्षेत्रबाट निर्वाचित भएका थिए ।
तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट त्यस बेला अरगरियाले ३२ हजार ४४ मत ल्याएर निर्वाचित भएका थिए ।
पछिल्लो पटक पार्टी अध्यक्ष उपेन्द्र यादवसँग खटपट भएपछि उनी लोसपा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

धनुषामा कांग्रेस बैठकमा कुटाकुट

Next Post

भारदहमा शुरु भयो विद्युत महसुल बुझाउने काउन्टर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भारदहमा शुरु भयो विद्युत महसुल बुझाउने काउन्टर

भारदहमा शुरु भयो विद्युत महसुल बुझाउने काउन्टर

दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने

दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

उपेन्द्र यादवको नाम सप्तरीका चारै क्षेत्रबाट सिफारिस

अब कर्मचारीको नियुक्ति, सरुवा, बढुवा गर्न नपाइने

नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं ः प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं ः प्रचण्ड

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.