ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भारदहमा शुरु भयो विद्युत महसुल बुझाउने काउन्टर


भारदहमा शुरु भयो विद्युत महसुल बुझाउने काउन्टर

Loading

मधेश सम्वाददाता
राजविराज, २० भदौ ।
नेपाल विद्युत प्राधिकरणले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा आफ्नो काउन्टर संचालनमा ल्याएको छ ।
विद्युत महसुल बुझाउने काउन्टर सोमबारदेखि संचालनमा आएको हो । नगरपालिकाको वडा नम्बर १ भारदह, वडा नम्बर ३ पोर्ताहा, वडा न्म्बर ४ मधवापुरसहित महादेवा र तिरहुत गाउँपालिकाका बासिन्दालाई अब विद्युत महसुल बुझाउन सजिलो भएको छ । यसअघि यस ठाउँका बासिन्दालाई महसुल बुझाउन कंचनरुप नगरपालिका पुग्नुपर्ने बाध्यता थियो ।
काउन्टरको एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरण मधेश प्रदेशका निर्देशक मुनेन्द्र ठाकुरले उद्घाटन गरेका छन् ।
त्यस अवसरमा बोल्दै उनले १२ हजार ग्राहकलाई लक्षित गर्दै यो काउन्टर संचालनमा ल्याइएको बताए । अहिले काउन्टरको रुपमा संचालनमा आएपनि भविष्यमा शाखाको रुपमा विकास गरिने उनले बताए ।
मधेश प्रदेशमा २५ प्रतिशत विद्युत चुहाबट भइरहेको भन्दै उनले यो नियन्त्रण नभए केन्द्रले अर्कै नजरले हेर्ने बताए । प्रदेशभरि ९९ प्रतिशत विद्युतिकरण भइसकेको र कृषि क्षेत्रमा विद्युतिकरणका लागि प्रयासरत रहेको उनले बताए ।
नेपाल विद्युत प्राधिकरण शाखा कंचनपुरका प्रमुख संजीबकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा वडा न्म्बर १ भारदहका अध्यक्ष सुरेन्द्र मण्डल, वडा नम्बर ३ पोर्ताहाका अध्यक्ष विजय यादवसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लोसपा सचेतक अरगरिया पुनः धनुषा–२ बाट चुनाव लड्ने

Next Post

दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने

दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

उपेन्द्र यादवको नाम सप्तरीका चारै क्षेत्रबाट सिफारिस

अब कर्मचारीको नियुक्ति, सरुवा, बढुवा गर्न नपाइने

नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं ः प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं ः प्रचण्ड

जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ

जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.