ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ

जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ

Loading

मधेश सम्वाददाता
सर्लाही, २० भदौ ।
सर्लाहीबाट जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ परेका छन् ।
हरिवन नगरपालिका २ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरुलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु २ लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका १ बस्ने ३५ बर्षीय तेज बहादुर गोले, ५३ बर्षीय शंकर श्रेष्ठ, ३४ बर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ बर्षीय टिका प्रसाद घिमिरे, ३० बर्षीय भीम लामा, ४० बर्षीय हरि पौडेल, ३४ बर्षीय मान बहादुर थिङग छन् ।
यस्तै, कोडैना गाउँपालिका २ बस्ने ५४ बर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका २ बस्ने ५४ बर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका ७ बस्ने ५९ बर्षीय ईश्वरी साह, महोत्तरीको बर्दिबास नगरपालिका ८ बस्ने २९ बर्षीय हिरा बहादुर श्रेष्ठ र महोत्तरीकै औरही नगरपालिका २ बस्ने ३८ बर्षीय हरिनारायण महतोलाई पनि पक्राउ गरिएको डीएसपी यादवले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं ः प्रचण्ड

Next Post

हात्तीले भत्कायो सात वटा घर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हात्तीले भत्कायो सात वटा घर

हात्तीले भत्कायो सात वटा घर

भूपू प्राध्यापक कांग्रेसबाट समानुपातिकमा सिफारिस

शिक्षा कहिले आउँला प्राथमिकतामा ?

मेयरमा पराजित सरावगी प्रतिनिधी सभाको उम्मेदबार सिफारिस

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.