ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हात्तीले भत्कायो सात वटा घर

हात्तीले भत्कायो सात वटा घर

Symbolic Picture

Loading

मधेश सम्वाददाता
जनकपुरधाम, २० भदौ ।
जंगलबाट आएका हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा सात वटा घर भत्काएका छन् ।
आइतबार मध्य रातमा आएको दुईवटा हात्तीले ढल्केवरस्थित नयाँ टोलमा चार वटा र खानेपानी टंकीटोलमा तीनवटा घर भत्काएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार पूर्व बसही खोला हुँदै नयाँ टोलमा प्रवेश गरेका हात्तीले घरहरु भत्काउन थालेपछि स्थानीयवासीले आगो बालेर थाल पिट्दै लखेटेको थियो । स्थानीयवासीले खलेटेपछि नयाँ टोलबाट भागेका हात्ती खानेपानी टंकी टोलमा गएर तीनवटा घरमा क्षति पु¥याएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले हात्तीले मानवीय क्षति नगरेपनि घर भत्काएर घरभित्र भएका अन्नपात खाइदिएको बताए । गाउँमा हात्ती प्रवेश गरेर घरहरु भत्काइरहेको जानकारी पाएपछि प्रहरीको टोली पुगेर स्थानीयको सहयोग जंगलतर्फ धपाइएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ

Next Post

भूपू प्राध्यापक कांग्रेसबाट समानुपातिकमा सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

भूपू प्राध्यापक कांग्रेसबाट समानुपातिकमा सिफारिस

शिक्षा कहिले आउँला प्राथमिकतामा ?

मेयरमा पराजित सरावगी प्रतिनिधी सभाको उम्मेदबार सिफारिस

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

आउनेको स्वागत, जानेको विदाई

आउनेको स्वागत, जानेको विदाई

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.