ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मेयरमा पराजित सरावगी प्रतिनिधी सभाको उम्मेदबार सिफारिस

Loading

मधेश सम्वाददाता
बीरगंज, २१ भदौ ।
वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित पूर्वमेयर विजय सरावगीलाई नेकपा एमालेले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदको उम्मेदवारमा सिफारिस गरेको छ ।
आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि एमालेले प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा सरावगीसहित चार जनाको नाम सिफारिस गरिएको एमाले पर्साका अध्यक्ष जयप्रकाश थारूले जानकारी दिए ।
उनका अनुसार सरावगीसहित बसरुदिन अन्सारी, निर्मला देवकोटा र प्रभु हजराको पनि नाम सिफारिस गरिएको छ । सिफारिस भएका हजरा एमाले पर्साका इन्चार्ज हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सरावगी महानगरको मेयरमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शिक्षा कहिले आउँला प्राथमिकतामा ?

Next Post

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

आउनेको स्वागत, जानेको विदाई

आउनेको स्वागत, जानेको विदाई

जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.