ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आउनेको स्वागत, जानेको विदाई

आउनेको स्वागत, जानेको विदाई

Loading

गंगा प्रसाद साह
भारदह, २१ भदौ ।
इलाका प्रहरी कार्यालय भारदहको इन्चार्जमा हाजिर भएका नयाँ वरिष्ठ प्रहरी नायव निरीक्षकलाई स्वागत र सरुवा भएर जान लागेकालाई विदाई गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित उक्त प्रहरी कार्यालयको इन्चार्जको रुपमा गोकुल बलायर आएका छन् भने संजय न्यौपाने सरुवा भएका छन् ।
स्थानीय जनप्रतिनिधीले दुबैलाई फूलको माला र दोसल्ला ओढाएर स्वागत तथा विदाई गरेका छन् । दुबैलाई वडा नम्बर १ का निबर्तमान अध्यक्ष भीमराज मण्डलले दोसल्ला ओढाए ।
स्वागत तथा विदाई कार्यक्रममा स्थानीय जनप्रतिनिधी तथा बुद्धिजिवीले युवाहरु लागूऔषध कुलतमा फँसिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न नयाँ इन्चार्जलाई सुझाए । उनीहरुले चोरी, तस्करी, शान्ति, सुरक्षामा ध्यान दिन पनि आग्रह गरे ।
नयाँ इन्चार्जको रुपमा आएका बलायरले सबैले सहयोग गरे शान्ति सुरक्षा मजबुत हुने र चोरी तस्करी पनि नियन्त्रण हुने बताए । उनले युवाहरु लागूऔषध प्रयोग गर्नेतर्फ अगाडि बढनु चिन्ताको बिषय रहेकाले यो नियन्त्रण गर्न स्थानीयले सहयोग गर्नुपर्ने बताए ।
सो अवसरमा वडा नम्बर १ भारदहका अध्यक्ष सुरेन्द्र मण्डल, वडा नम्बर ३ पोर्ताहाका अध्यक्ष विजय यादवसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

Next Post

जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.