ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

Loading

मधेश सम्वाददाता
राजविराज, २१ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आगामी चुनाव लड्न चाहेको सप्तरी–२ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको नाम पनि उम्मेदबारमा सिफारिस गरिएको छ ।
लोसपा क्षेत्र नम्बर २ समितिको मंगलबार राजविराजमा बसेको बैठकले प्रतिनिधी सभा सदस्य उम्मेदबारका लागि अध्यक्ष ठाकुरसहित दुई जनाको नाम सिफारिस गरिएको नेता गजेन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार अध्यक्षसँगै जयप्रकाश ठाकुरको पनि नाम सिफारिस गरिएको छ ।
२०७४ को निर्वाचनमा महन्थ ठाकुर महोत्तरी–३ बाट जितेका थिए भने जयप्रकाश ठाकुर सप्तरी–२ बाट स्वतन्त्र उम्मेदबार भएर लडेर पराजित भएका थिए ।
अध्यक्ष ठाकुरको नाम बारा–४ बाट पनि सिफारिस भएको छ । जसपा अध्यक्ष यादवको १० वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

Next Post

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

एमालेका नेताले जर्वजस्ती टिका लगाएर पार्टी प्रवेश गराएको भ्रम छरेको नेकपा एसका नेताको आरोप

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सर्लाहीमा सर्पदंशले एक महिलाको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.