ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सर्लाहीमा सर्पदंशले एक महिलाको ज्यान गएको छ ।

Loading

मधेश सम्वाददाता
सर्लाही, २५ भदौ ।
जिल्लाको हरिवन नगरपालिका ११ बालुवाटारमा सर्पदंशमा परेकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय भिम प्रसाद दाहालको घरमा काम गर्ने क्रममा ३५ बर्षिया श्याम कुमारी महतोलाई गोमन सर्पले टोकेको । शुक्रबार अबेर सर्पले डसेसँगै उनलाई उपचारको लागि लालबन्दी नगरपालिका १ नवलपुरस्थित सर्प दंश उपचार केन्द्र पुर्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । जनकपुरमा उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

Next Post

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव

शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव

सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.