ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

Loading

राजविराज । सप्तरी प्रहरीले गाईकाे बाछीलाई काटेकाे आराेपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका ४ बलिया बस्ने ६५ बर्षका सकुर मियाँ छन् ।

सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेका अनुसार ८ महिनाको बाछीलाई काटेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको छ ।

मियाँकाे घरबाट अन्दाजी ६ किलाे बाछीकाे मासु र चार वटा खुट्टा समेत फेला परेको उनलेे बताए । घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

Next Post

सर्लाहीमा सर्पदंशले एक महिलाको ज्यान गएको छ ।

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सर्लाहीमा सर्पदंशले एक महिलाको ज्यान गएको छ ।

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव

शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव

सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.