ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

Loading

मधेश सम्वाददाता
राजविराज, २५ भदौ ।
मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका मधेशी युवाहरुलाई मधेशमा लगानी गर्न आग्रह गरेका छन् ।
मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अनलाइन मार्फत प्रमुख अतिथिको आसन बाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले उक्त आग्रह गरे ।
मधेशमा लगानी गर्न सकिने क्षेत्रहरुमा कृषि, पर्यटन, उद्योग र शिक्षाको क्षेत्र वृहत सम्भावना रहेको प्राथमिकतामा क्षेत्र रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माणमा गर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको बताए । उनले भने,‘ आफनो माटो प्रति तपाईहरुले देखाउनु भएको सदभाव अनुकरणीय छ । मधेश सरकारको तर्फ बाट तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । आउनु यहाँ लगानीको वातावरण हामी दिन्छौ । समृद्ध मधेश निर्माणको बाटोमा यहाहरुको सहयोगको अपेक्षा हामीले गरेका छौ ।’
प्रदेश सरकारले उद्योग ऐन मार्फत लगानीको वातावरण सुनिश्चित गरि सकेको उहाँको कथन थियो । कार्यक्रममा दक्षिण कोरियामा रहेको १ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सर्लाहीमा सर्पदंशले एक महिलाको ज्यान गएको छ ।

Next Post

शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव

शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव

सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

सप्तरी माओवादीले टुँगो लगायो उम्मेदवारको नाम, इन्चार्जसहित दुई नेता प्रतिनिधी र प्रदेश सभामा पनि सिफारिस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.