ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

Loading

मधेश सम्वाददाता
राजविराज, २५ भदौ ।
बर्षाैदेखि जिर्ण रहेको राजविराजस्थित सिरहा रोडको निर्माणको माग गर्दै युवाहरु शनिबार आन्दोलनमा उत्रे । उनीहरुले स्थानीय जनआन्दोलन चोकमा बाँसले घेरेर सडक अवरुद्ध गरे ।
सडक जिर्ण रहँदा आवतजावतमा समेत समस्या भएपछि आफूहरु आन्दोलनमा उत्रेको युवाहरुले बताए ।
वडा नम्बर ६ र ७ का युवाहरु आन्दोलनमा उत्रेपछि नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिन यहाँ पुगिन् । युवाहरुले गरिरहेको आन्दोलनमा उनी पनि सहभागी भइन् । उनले काम शुरु नगरिए आफू पनि आन्दोलनमा सहभागी हुने भन्दै युवाहरुसँगै बसिन् ।
परबिन पनि सहभागी भएको केहि बेरमै उक्त सडक खण्डको काम शुरु भएको आन्दोलनमा सहभागी भएका खेलानन्द दासले बताए । कायृबाहक मेयरसहितका जनप्रतिनिधीले ठेक्का पाउने कम्पनीलाई बोलाएर काम शुरु गराएका छन् ।
‘कार्यबाहक प्रमुख आन्दोलनमा आएर बसेको केहि बेरमै ट्रक र जेसिबी आएर काम शुरु गरेको छ’ दासले भने, ‘हामी यसतर्फ गम्भीर ध्यान दिएका छौं । काममा रोकाबट आए पुनः आन्दोलन ग¥छौं ।’
उक्त सडक खण्डको कामको ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको छ । तर ठेक्का कम्पनीले काममा ध्यान नदिँदा सडकमा हिलो भएर आवतजावत गर्न कठिनाई भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

Next Post

सप्तरी माओवादीले टुँगो लगायो उम्मेदवारको नाम, इन्चार्जसहित दुई नेता प्रतिनिधी र प्रदेश सभामा पनि सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सप्तरी माओवादीले टुँगो लगायो उम्मेदवारको नाम, इन्चार्जसहित दुई नेता प्रतिनिधी र प्रदेश सभामा पनि सिफारिस

अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुन्छ : भूमीसुधार मन्त्री श्रेष्ठ

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कुकुरलाई बचाउँदा दुर्घटना : पत्नीको मृत्यु, पति सकुशल

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.