ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कुकुरलाई बचाउँदा दुर्घटना : पत्नीको मृत्यु, पति सकुशल


सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

मधेश सम्वाददाता
राजविराज, २७ भदौ ।
सप्तरीमा सडकमा हिंडिरहेको कुकुरलाई बचाउने क्रममा एक दम्पति सबार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा पत्नीको मृत्यु भएको छ भने पति सकुशल छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका वडा नम्बर ५ स्थित मोहनपुरमा सोमबार बिहान यो दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल कुकुरलाई बच्चाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सबार ४५ बर्षीया पत्नी अञ्जनादेवी यादवको मृत्यु भएको छ । घाइते भएकी उनलार्ए उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
मोटरसाइकल चालक मृतकका पति ४८ बर्षीय मोहनकुमार यादवलाई केही नभएको प्रहरीले जनाएको छ । यी दम्पति बोदेबर्साइन नगरपालिका वडा नम्बर २ का बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

Next Post

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

जसपाका खाँ एमालेमा प्रवेश

जसपाका खाँ एमालेमा प्रवेश

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

विज्ञप्ती जारी गरेपछि अभियानका अध्यक्ष बिनय पक्राउ, रिहाईको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.