ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

Loading

राजविराज । सप्तरीस्थित नेपाल भारत सिमा क्षेत्र (दसगजा) मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नं.१ भन्सार चौक देखि रम्पुरा मल्हनिया जाने बाटोको दाहिने साईड अन्दाजी २० मिटर दक्षिण तर्फ कुनौली जाने दशगाजामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेका अन्दाजी ४०/४५ बर्षका पुरुषको नाम र ठेगाना खुल्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक पहाडी मुलको जस्तो देखिने पुरुष रहेको उनले बताए । लास फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी अधिकृत समेतको टोली घट्नास्थलमा खटी गई लास जाँच मुचुल्का समेत कार्य सम्पन्न गरेको र पोस्टमार्टमका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुन्छ : भूमीसुधार मन्त्री श्रेष्ठ

Next Post

कुकुरलाई बचाउँदा दुर्घटना : पत्नीको मृत्यु, पति सकुशल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कुकुरलाई बचाउँदा दुर्घटना : पत्नीको मृत्यु, पति सकुशल

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

जसपाका खाँ एमालेमा प्रवेश

जसपाका खाँ एमालेमा प्रवेश

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.