ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुन्छ : भूमीसुधार मन्त्री श्रेष्ठ


Loading

भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने बताएकी छन् ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा मंगलबार भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भुमी आयोग गठन भइसकेपछि ४९ हजार जग्गाबिहीनलाई जग्गाको मालिक बनाइसकिएकाे जानकारी दिइन् । उनलेे दुई बर्षभित्र सबै भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराइसक्ने बताइन् ।
यो बर्षमा ३ सय पालिकामा काम भइरहेकाे र अर्को बर्ष सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने उनलेे बताइन् ।
४९ हजारलाई जग्गाको मालिक बनाइएको ।
उनले विगतमा लालपुर्जासँग भोटको राजनीति गर्न चाहेकोले भुमिहिनले जग्गा पाउन नसकेको बताउँदै मन्त्री श्रेष्ठले अब पनि लालपुर्जासँग अब पनि कसैले भाेंटकाे राजनीति गर्न खोजे प्रतिवाद गर्न आग्रह गरिन । पाइदैन । निर्वाचनको आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नराेकिने भन्दै उनले याे नियमित प्रक्रिया भएकाे र जिल्ला भुमि आयोगले जहिले पनि दिन सक्ने उल्लेख गरिन् ।
कसैलाई दया माया गर्न नभई संविधानमा लेखिएका अधिकार दिनुपर्ने जिम्मेवारी अनुरूप आफूहरूले याे काम गरेको उनले बताइन् । ‘यो अधिकार दिने राज्यको कर्तब्य हो’ हिजो नै हुनुपर्ने तर हुन सकेन । हिजोको सरकारले गर्न सकेन । हामी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी माओवादीले टुँगो लगायो उम्मेदवारको नाम, इन्चार्जसहित दुई नेता प्रतिनिधी र प्रदेश सभामा पनि सिफारिस

Next Post

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कुकुरलाई बचाउँदा दुर्घटना : पत्नीको मृत्यु, पति सकुशल

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

जसपाका खाँ एमालेमा प्रवेश

जसपाका खाँ एमालेमा प्रवेश

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.