ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

Loading

मधेश सम्वाददाता
जनकपुरधाम, २७ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधी र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रतिनिधी सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अन्जु कुमारी यादव एमाले प्रवेश गरेकी हुन् । सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेकी छन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् ।
यस्तै, नेपाली कांग्रेसका पूर्व उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्य मन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको मालाले स्वागत गरिएको छ ।
एमालेको जनकपुरधाम नगर कमिटिका पदाधिकारीले अध्यक्ष ओलीलाई २०५ किलोको फुलको मालाले स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

Next Post

विज्ञप्ती जारी गरेपछि अभियानका अध्यक्ष बिनय पक्राउ, रिहाईको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

विज्ञप्ती जारी गरेपछि अभियानका अध्यक्ष बिनय पक्राउ, रिहाईको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

मर्निङ वाकमा निस्केकाको ट्रकको ठक्करले मृत्यु

गाउँपालिकामा ताला लगाएपछि उपभोक्ता समितिलाई भुक्तानीको आश्वासन

गाउँपालिकामा ताला लगाएपछि उपभोक्ता समितिलाई भुक्तानीको आश्वासन

पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

सप्तरीमा पहिलो दिन नै १६ सय ४८ जनाद्धारा म्यादी प्रहरीका लागि आवेदन

सप्तरीमा पहिलो दिन नै १६ सय ४८ जनाद्धारा म्यादी प्रहरीका लागि आवेदन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.